काठमाडौं : विभिन्न ५ सहकारीबाट बचतकर्ताको करोडौं रकम ठगी गरेको अभियोगमा अदालतको आदेशअनुसार पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवी लामिछानेको पक्षमा करिब २१ लाख हस्ताक्षर संकलन भएको छ । पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा ७ असारमा ...