काठमाडौं : राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा सोमबार आयोजित एक कार्यक्रममा मन्त्री तेजुलाल चौधरी र सचिव डा हरि प्रसाद लम्सालले खेलकुद नीति सार्वजनिक गरेका हुन् ।
खेलकुदमन्त्री चौधरीले नेपालको खेलकुद क्षेत्रमा स्पष्ट अधिकार ...