यामराज विष्ट/मध्यान्ह
दैलेख : वसन्त ऋतुको आगमनसँगै लोकप्रिय गायक तथा सर्जक लोकेन्द्र जिसी कुमार र चर्चित गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा नयाँ देउडा गीत ‘हे मैना’ सार्वजनिक भएको छ ।
‘हे मैना’ देउडा गीत शुक्रबार लोकेन्द्र जिसी कुमारको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । यस गीतमा शब्द संगीत नेपाली गीतसंगीत जगतका लोकप्रिय सर्जक सुरज पण्डितको रहेको छ ।
गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र यस गीतका प्रस्तुतकर्ता लोकेन्द्र जिसीको अभिनय देख्न सकिन्छ । गीतको म्युजिक भिडियो निर्देशक विक्रम चौहानले निकै उत्कृष्ट दृश्यसहित निमाणर् गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies