२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ साउन ५ गते १२:०८
Shares
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

ncell

तोलामा सुन एक हजार रुपैयाँले बढेर आज प्रतितोला दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।

आज प्रतितोला चार हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने तोलामा चार हजार तीन सय २० रुपैयाँमा कारोबार भएको थियो । 

uae

सम्बन्धित खबर