काठमाडौं : मन्जुश्री फाइनान्सले ‘बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अफ द इयर’ को उपाधि हात पारेको छ । कम्पनीले हालै सम्पन्न न्यू बिजनेश ऐज ग्रुपद्वारा आयोजित आठौं न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस् २०२४ मा यस्तो उपाधि हासिल गरेको हो ।
सर्वाधिक ब्याजदर तथा उच्चतम सेवा पुर्याउँदै आएको मन्जुश्री फाइनान्सले हाल सम्म २७ वटा शाखा संचालनमा ल्याएको छ । १६ अर्ब ५० करोड को निक्षेप र १४ अर्ब को ऋण प्रदायक गर्न सफल एस फाइनान्सले १ लाख ग्राहकवर्गलाई सेवा पुर्याउँदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies