काठमाडौं : दसैं नजिकिएसँगै काठमाडौंमा मुख्य बजारमा चहलपहल सुरु भएको छ । दसैंमा किनमेल बढी हुने भएकाले बजारमा चहलपहल सधैं बढ्ने गरेको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाको स्मरणमा शोक बिदा दिएपछि बुधबार काठमाडौंका मुख्य बजार न्युरोड, असन, भोटाहिटी, ...