काठमाडौं : भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादन भएको थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ ।
यसअघि नेपालबाट ८१०.९ मेगावाट विद्युत् आयातका लागि भारतले अनुमति दिएको थियो । थप २०० मेगावाटसहित अब नेपालबाट भारतमा १०११ ...