–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
नेताजीहरू कानुन बनाउँछन्, कानुन बनाउनेहरू विषय विज्ञ हुनुपर्ने थियो, तर यो अरू देशमा मात्र लागु हुने कुरो हो, यहाँ नभए पनि हुन्छ । यहाँको राजनीतिक योग्यता भनेको अपराधलाई राजनीतिकरण गर्ने र राजनीतिलाई अपराधीकरण गर्ने हो । देशमा कुनै ...