काठमाडौं : सरकारले विदेशमा रहेका नेपालीलाई समेत मताधिकार दिनेगरी प्रचलित ऐन संशोधनको तयारी गरेको छ । यस विषयमा गृहमन्त्री र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन् ।
निर्वाचन आयोगसँगको छलफलपछि अर्यालले भनेका छन्, ‘विदेशमै ...