एजेन्सी : बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले आतमहत्या गरेका छन् । उनी आज मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका हुन । आत्महत्याको कारण खुलेको छैन । ३६ वर्षीय सुशान्त डिप्रेसनको उपचार गराइरहेका थिए ।
टीभीबाट आफ्नो करियर सुरु गरेका सुशान्तले पछिल्लो केही वर्षमा ठूलो पर्दामा काम गरेका थिए । उनले काइ पो चे र क्रिकेटर महेन्द्र सिंह धोनीको जिवनमा आधारित चलचित्र एमएस धोनीमा पनि अभिनय गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies