काठमाडौं : सुन्धारामा सुनचाँदी र हतियार फालेर भागेको गाडी ललितपुरको नख्खीपोटमा भेटिएको छ । गत मंगलबार सुन भएको झोला फालेर भागेको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी नखिपोटमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सो गाडी नखिपोटमा बन्दै गरेको एक घरको कम्पाउन्डभित्र छोपेर राखेको अवस्थामा भेटिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies