२०८२ कार्तिक ७ गते शुक्रवार / Oct 24 , 2025 , Friday
२०८२ कार्तिक ७ गते शुक्रवार
Ads

प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगित

shivam cement
मध्यान्ह
२०८१ चैत १३ गते १५:२२
प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगित

काठमाडौंः विपक्षी दलहरूकाे अवरोधका कारण प्रतिनिधिसभाको दाेस्रो बैठक पनि स्थगित भएकाे छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकै विषयलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभाको दाेस्रो बैठक पनि अवरोध गरेका हुन् । 

बिहान ११ बजे बोलाइएको बैठक विरोधका कारण आधा घण्टाका लागि स्थगन भएको थियो । बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरी ३ बजेका लागि सारिएको थियो । तर विपक्षी दलका सांसदहरूको विरोधपछि सभा बिहीबारसम्मका लागि स्थगित भएको हो । 

ADV

सम्बन्धित खबर

Advertise