२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

राजावादीको प्रदर्शनमा प्रहरीद्वारा अश्रुग्यास प्रहार

shivam cement
२०८१ चैत १५ गते १३:४२
Shares
राजावादीको प्रदर्शनमा प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं : काठमाडौंको तीनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

दुर्गा प्रसाईंको नेतृत्वमा प्रदर्शनका लागि तीनकुने पुगेकाहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

राजसंस्था पक्षधरहरू तीनकुनेबाट नयाँ बानेश्वरतर्फ जान खोज्दा प्रहरीसँग झडप भएको थियो । अश्रुग्यास प्रहारपछि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।
 

ADV

सम्बन्धित खबर