२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

झेँदी पुल निर्माण सम्पन्न

shivam cement
२०८२ जेठ ७ गते ११:५०
Shares
झेँदी पुल निर्माण सम्पन्न

गुल्मी : मुसिकोट नगरपालिका-३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ । स्वीस सरकारबाट प्राप्त रु. पाँच करोड १७ लाख ५० हजार ६६५ मा  निर्माणको काम सम्पन्न भएको हो । 

सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार ५६.३० मिटर लामो यो पुल लामो समयको प्रयासपछि पूरा भएको हो । पक्की बनाउन नसकिने स्थानमा यस्ता  निर्माण गरिने उनले बताए । 

यो पुल २०७६ र २०७७ साल वैशाखमा दुई पटक भाँचिएपछि प्रारूप परिवर्तन गरेर नयाँ बनाइएको हो । पुलका संरचना भाँचिदा राज्यलाई हानि भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर