२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

एमाले पोलिटव्यूरो बैठक स्थगित 

shivam cement
मध्यान्ह
२०८२ साउन २ गते १७:५९
एमाले पोलिटव्यूरो बैठक स्थगित 

काठमाडौंः नेकपा एमालेको पोलिटब्युरो बैठक स्थगित गरिएको छ । भोलि ११ बजे बस्नेगरी बैठक स्थगित गरिएको हो । 

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा आज सात जनाले विधान मस्यौदामाथि धारणा राखेका छन् । 

७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्था, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा फर्कने निर्णय लगायतका विषयमाथि धारणा राख्ने क्रम चलिरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

ADV

सम्बन्धित खबर

Advertise