२०८२ साउन २७ गते मङ्गलवार / Aug 12 , 2025 , Tuesday
२०८२ साउन २७ गते मङ्गलवार
Ads

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

shivam cement
बिन्द्र राई
२०८२ साउन २७ गते १४:२१
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

उदयपुर : उदयपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । साउन १४ गते रातको समयमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा त्रियुगा नगरपालिका वडा नं. ११ बरुवाटार बस्ने  वर्ष ४५ वर्षीय शुभराज राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईविरुद्ध उदयपुर जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise