२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

सर्वोच्चका लागि चार उच्च अदालतका न्यायाधीश सिफारिस

Nada
२०८३ असोज २० गते १७:२७
Shares
सर्वोच्चका लागि चार उच्च अदालतका न्यायाधीश सिफारिस

काठमाडौँ : न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

ncell

सिफारिस हुनेमा चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द रहेका छन् । परिषद्का एक सदस्यका अनुसार बागचन्दबाहेक अन्य तीन जना उच्च अदालतका मुख्य न्यायाधीश हुन् ।

ताजा खबर

सम्बन्धित खबर