(वैशाख १४ गते, शुक्रबार)
मेष : पदोन्नतीको योग छ । आमाको सहयोग प्राप्त हुनेछ ।
वृष : खर्च बढ्नेछ । धार्मिक यात्रामा जाने योग छ ।
मिथुन : परिश्रमबाट सफलता मिल्नेछ । मनमा अशान्तिले डेरा जमाउनेछ ।
कर्कट : स्वास्थ्य सामान्य रहनेछ । मनमा नकारात्मक विचार बढी आउनेछ ।
सिंह : आत्मविश्वास बढ्नेछ । कार्यहरूमा अनुकूल प्रगति हुनेछ ।
कन्या : श्रीमतीको सहयोग प्राप्त हुनेछ । अनावश्यक खर्च बढ्ने योग छ ।
तुला : सामाजिक कार्यमा वृद्धि हुनेछ । लगानी बढ्दै जाने योग छ ।
वृश्चिक : आफ्ना इष्टमित्रहरूसँग भेटघाट हुने योग छ । विवादमा पर्न सकिन्छ ।
धनु : कार्यहरूमा सावधानी अपनाउनु होला । मुद्दा मामिलामा सफलता मिल्नेछ ।
मकर : मनमा शान्ति र प्रसन्नता बढ्ने योग छ ।
कुम्भ : नौलो बाहन खरीद हुने योग छ । पठन–पाठनमा रुचि बढ्नेछ ।
मीन : आयमा कमी आउनेछ । विपरित लिङ्गीसँग आकर्षण बढ्नेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies