काठमाडौं : जानकी कुँवरको आधुनिक पप गित १६ वर्षे जवानी सार्वजनिक भएको छ । प्रिन्सेन्स फिल्मस प्रालिको प्रस्तुति रहेको गीतमा कुँवरको शब्द तथा संगित रहेको छ भने आवाज अंकित श्रेष्ठको रहेको छ । उक्त गितको मिक्सीङ रमेश सेच्नुरीले गरेका छन् ।
गीतको भिडियोमा कमल सिंह, जशोदा कार्कीको अभिनय रहेको छ । क्रान्ति केसीले निर्देशन गरेको गीतको भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies