२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

बाढीपहिराेमा परी दुई सय ३९ जनाको मृत्यु

himalayanlife
२०८१ असोज १८ गते ११:१९
Shares
बाढीपहिराेमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौंः हालैको बाढीपहिराेमा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ । 

सम्बन्धित खबर