(वैशाख ७ गते, शुक्रबार)
मेष : व्यक्तिगत काममा सफलता मिल्नेछ । मन प्रफुल्लित रहनेछ ।
वृष : कार्यमा प्रगति हुनेछ । आकस्मिक धनलाभको योग छ ।
मिथुन : मुकद्मा सम्बन्धी समस्याको योग छ । धेरै लाभको कामना गर्नु हुँदैन ।
कर्कट : सबै कार्यमा सावधानी राख्नुपर्छ । शैक्षिक कार्यमा प्रगति हुनेछ ।
सिंह : स्वास्थ्य राम्रो रहनेछ । यात्रा सफल हुनेछ ।
कन्या : सन्तुलित आहार लिनु होला । नयाँ काम बन्ने योग छ ।
तुला : कार्य सफल हुनेछ । खर्च बढ्ने योग छ ।
वृश्चिक : सबै कार्यमा धैर्य राख्नुहोला । पैतृक सम्पत्ति प्राप्तिको योग छ ।
धनु : मुद्दा मामिलामा सफलता मिल्नेछ । पुरानो रुकावट समाप्त हुनेछन् ।
मकर : धार्मिक कार्यमा रुचि बढ्नेछ । राजनैतिक समारोहमा सहभागी हुनु पर्नेछ ।
कुम्भ : भूमि लाभ हुनेछ । कार्यहरुमा सावधानी राख्नु पर्छ ।
मीन : शैक्षणिक कार्यमा प्रगतिको योग छ । शान्तिमा वृद्धि हुनेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies