(वैशाख १५ गते, शनिबार)
मेष : पारिवारिक कार्य सफल हुनेछ । अनावश्यक जिम्मा लिनु हुँदैन ।
वृष : लामो यात्राको योग छ । सबै कार्यमा सावधानी राख्नुहोला ।
मिथुन : नयाँ काम बन्नेछ । राजनैतिक लाभ प्राप्त हुनेछ ।
कर्कट : कार्यमा सफलता मिल्नेछ । अनावश्यक जिम्मेवारी लिनु हुँदैन ।
सिंह : अध्यात्मिक रुचि बढ्नेछ । वाणी संयम जरुरी छ ।
कन्या : शत्रु कमजोर हुनेछन् । अर्कामाथि भरोसा नगर्नुहोला ।
तुला : नयाँ कार्यमा प्रगति र धन आर्जन हुने योग छ ।
वृश्चिक : बाहिरी सहयोगबाट लाभ प्राप्त हुनेछ । शुभकार्यमा बढी खर्च हुने देखिन्छ ।
धनु : जीवनसाथीको सहयोग प्राप्त हुनेछ । जनसम्पर्कमा वृद्धि हुनेछ ।
मकर : विधार्थीहरूको लागि राम्रो समय छ । शान्तिमा वृद्धि हुनेछ ।
कुम्भ : घर परिवारबाट अपेक्षित सहयोग प्राप्त होला । शत्रु परास्त हुनेछन् ।
मीन : नकारात्मक कुराले अशान्ति पैदा गर्छ । रोजगार प्राप्तिको योग छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies