पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले)ले दोस्रो वरीयतासहितको वरिष्ठ नेता बनाएपछि धेरै ठुलो स्वरमा त होइन, तर अलि सानै स्वरमा भए पनि असन्तुष्टिका केही आवाजहरू राजनीतिक बजारमा प्रकट भएका छन् । अध्यक्ष केपी ओली लोकप्रिय भएको बेलामा पूर्वराष्ट्रपतिले यो कदम चालेको ...