काठमाडौं : गायक सुमन तामाङको पहिलो गीत 'उडाई दिउँकी मायालाई' सार्वजनिक भएको छ । सागर विरहीको संगीत रहेको गीतमा गायक तामाङ र सरु राईको स्वर रहेको छ ।
सागर विरही युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको लेखन र एरेन्ज पनि स्वयं विरहीकै रहेको छ । हेर्नुहोस् गीतको भिडियो :
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies