२०८१ फागुन २९ गते बिहिवार / Mar 13 , 2025 , Thursday
२०८१ फागुन २९ गते बिहिवार
Ads

सन नेपाल लाइफद्वारा वैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया

hardik ivf
मध्यान्ह
२०८१ माघ २७ गते २२:०३
सन नेपाल लाइफद्वारा वैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया

काठमाडौं : सन नेपाल लाइफद्वारा मलेशियास्थित नेपाली आप्रवासी कामदारसँग बैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले मलेसियाको क्वालालम्पुरमा नेपाली आप्रवासी कामदारलाई लक्षित गरि वैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमसिना रहेका थिए ।

साथै, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा, वैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पारेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise