काठमाडौं : वैदेशिक रोजगारीका लागि यूएई गएका एक नेपाली कामदारलाई स्थानीय बालिकालाई दुर्व्यवहार गरेको अभियोगमा दुई वर्षको जेल सजाय तोकिएको छ । यूएईको दुवाई अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाईका क्रममा नेपाली कामदारले ती बालिकालाई दुर्व्यवहार गरेको अभियोग लागेको थियो ।
२३ वर्षीय नेपाली कामदारको नेपालको ठेगानालगायत अन्य विस्तृत विवरण खुलाइको छैन । स्थानीय अनलाइन द नेशनलका अनुसार ती नेपाली कामदारले ८ वर्षीया श्रीलंकाली बालिकालाई गत वर्ष दुर्व्यवहार गरेको अभियोग छ । विमानस्थलको शौचालय गएको बखत आफुलाई दुर्व्यवहार गरेको बालिकाले दावी गरेकी छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies