२०८२ साउन २७ गते मङ्गलवार / Aug 12 , 2025 , Tuesday
२०८२ साउन २७ गते मङ्गलवार
Ads

बलान नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला

shivam cement
मनु यादव निरज
२०८२ साउन २७ गते १३:४७
बलान नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला

सिरहा : बलान नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला परेका छन् । सिरहाको भगवानपुर गाउँपालिका -४ जनकचाोकस्थित बलान खाेलामा डुबेर बेपत्ता भएका बालक २८ घण्टापछि मृत फेला परेका हुन् ।

सखुवानन्कारकट्टी गाउँपालिका-३ परियारपुरका शिवकुमार यादवका छोरा १५ वर्षीय घनश्याम यादव बलान खाेलामा सोमबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

मृतक बालकको शव पाेस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान, सिरहा पठाइएको छ भने पाेस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise