
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुँदै छ । उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच दिउँसो ४ बजे भिडन्त हुनेछ । फ्लडलाइटको चमक, विदेशी स्टारहरूको उपस्थिति, कडा प्रतिस्पर्धा र दर्शकको उत्साहसँगै कीर्तिपुर यस महिनाभरि ‘क्रिकेट सिटी’मा रूपान्तरण हुने निश्चित देखिएको छ ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)