२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह 

Nada
२०८३ असोज ७ गते १९:२९
Shares
न्यूयोर्क पुगे प्रधानमन्त्री शाह 

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् ।

ncell

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका उडेका प्रधानमन्त्री शाह नेपाली समय अनुसार बुधबार साँझ न्यूयोर्क पुगेका हुन् ।

उनी संयुक्त राष्ट्रसंघको महासंघमा भाग लिनका लागि हिजो (मंगलबार) कतार एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका थिए ।

उनले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले मुख्यगरी जलवायु परिवर्तनको मुद्दा उठाउने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर