(चैत १६ गते, शुक्रबार)
मेष : महत्वपूर्ण भेटघाट हुनेछ । नयाँ काम बन्ने योग छ ।
वृष : बाहिरी सम्बन्ध राम्रो रहनेछ । अर्कामाथि भरोसा नगर्नु होला ।
मिथुन : अनावश्यक खर्चको योग छ । व्यर्थको यात्रा र परेशानि हुनेछ ।
कर्कट : राजनीतिक कार्य सफल हुनेछ । जग्गा खरीद हुने योग छ ।
सिंह : सम्मानमा वृद्धि हुनेछ । बाहिरी सहयोगमा कमी आउनेछ ।
कन्या : सामाजिक कार्यमा वृद्धि हुनेछ । पराक्रम बढ्ने योग छ ।
तुला : नयाँ सम्पर्क बन्नेछ । राजनीतिक सम्बन्धमा मजबूती आउनेछ ।
वृश्चिक : नयाँ साथी बन्ने योग छ । नयाँ काम मिल्ने सम्भावना छ ।
धनु : जीवनसाथीको सहयोग प्राप्त हुनेछ । आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ ।
मकर : विरोधी सक्रिय रहनेछन्, यद्यपि सफल हुँदैनन् । समय अनुकुल छ ।
कुम्भ : व्यापारिक प्रगति राम्रो हुनेछ । राजनीतिक कार्य सफल हुनेछ ।
मीन : उन्नतिको मार्ग प्रशस्त हुनेछ । शिक्षा सम्बन्धी कार्यमा रुकावट आउनेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies