(वैशाख ६ गते, बिहीबार)
मेष : पारिवारिक विवाद पर्नसक्छ । यात्रा भने सफल र सुखद रहनेछ ।
वृष : नाता–गोतासँग मनमुटाव रहनेछ । आहारमा ध्यान दिनुपर्ला ।
मिथुन : अनावश्यक खर्चको योग छ । वाहन सावधानी राख्नुहोला ।
कर्कट : लापरवाहीले गर्दा अशान्ति र रोकावटको योग छ ।
सिंह : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । अर्काको कारण विवादमा परिन सक्छ ।
कन्या : पैतृक सम्पत्ति प्राप्त हुनेछ । राजकीय कार्यमा वृद्धि हुनेछ ।
तुला : सामाजिक सहयोग बढ्नेछ । सम्मानमा वृद्धि हुने योग छ ।
वृश्चिक : साथीभाईबीच सम्बन्ध राम्रो भइरहनेछ । मनोबल उच्च रहनेछ ।
धनु : सबै कार्यमा विनम्रता र धैर्य राख्नुपर्छ । सफलता मिल्ने योग छ ।
मकर : राजनैतिक लाभ प्राप्त हुनेछ । सबै कार्यमा धैर्यता राख्नुपर्छ ।
कुम्भ : स्वास्थ्य राम्रो रहनेछ । अर्कासित विवादमा परिने योग छ ।
मीन : मुद्दा मामिलामा सफलता मिल्नेछ । पराक्रम बढ्ने योग छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies