काठमाडौं : प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा १९६औं शाखा कार्यालयको रुपमा कुरिनटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकको कुरिनटार शाखाकार्यालयको उद्घाटन इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्ले गरेकी हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies