काठमाडौं : मन्त्रीमण्डल पुनर्गठनप्रति सत्तारुढ नेकपाकै नेताहरुले असन्तुष्टि जनाएका छन् । विशेष गरी महिला सहभागिता नभएको र समावेशी नभएको भन्दै नेकपा नेताहरुले असन्तुष्टि जनाएका हुन् ।
नेकपा प्रदेश दुईका अध्यक्ष प्रभु साहले मन्त्रिपरिषद् पुनर्गठनले लज्जित भएको प्रतिक्रिया दिएका छन् । गुटगत पुर्वाग्रह र लेनदेनकै आधारमा मन्त्रिपरिषद् पुनर्गठन भएको उनको आरोप छ । मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू नभएको उनको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies