काठमाडौं : पछिल्लो एक वर्षयता रामकुमारी झाँक्रीका गतिविधिहरूले उनी नेकपा (एमाले)का नेताहरूसँग नजिकिएको र फेरि एमालेमै फर्किन सक्ने सम्भावनाबारे नेकपा (एकीकृत समाजवादी) भित्र छलफल चल्न थालेको छ ।
एमाले विभाजनपछि विक्षिप्त बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई हात समातेर निर्वाचन आयोगसम्म पु¥याई पार्टी ...