काठमाडौं : कमल घिमिरे र पुरुषोत्तम पन्तको प्रस्तुतिमा 'आँशु आमाको' बोलको गीत सार्वजनिक भएको छ । आर आर क्रियशन नमक युट्युब च्यानलबाट सार्वजनिक 'आँशु आमाको' गीत निकै नै मार्मिक रहेको छ ।
किसन काले र मनु सापकोटाको श्वर रहेको उक्त गीतमा किसन कालेकै शब्द र संगीत रहेको छ । गीतलाई अर्जुन थापाले निर्देशन गरेका छन् ।
हेर्नुहोस् भिडियो :
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies