काठमाडौं : गायक हरिराम श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन् । गायक श्रेष्ठले आइतबार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत ‘दशैंमा लाउने टीका जमरा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
गीतमा लक्षमण श्रेष्ठको जोडदार अभिनय हेर्न सकिन्छ । गायक श्रेष्ठ स्वयंको शब्द रहेको गीतको म्युजिक भिडियोलाई प्रविण जीङले खिचेका छन् । गीतको भिडियो उत्कृष्ट बनेको छ ।
नोरेन श्रेष्ठले निर्देशन गरेको गीतलाई याजुव तामाङले मिक्सिङ र एरेन्जिङ गरेका छन् । गीतको भिडियोलाई दर्शकले रुचाएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies