२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

रामहरि खतिवडाले दिए सहमहामन्त्रीमा उम्मेदवारी

Nada
२०८३ असोज २० गते १६:२८
Shares
रामहरि खतिवडाले दिए सहमहामन्त्रीमा उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । खतिवडाले मंगलबार राष्ट्रिय सभागृहमा पुगेर सहमहामन्त्रीको खुला समूहबाट उम्मेदवारी दर्ता गराएका हुन् । 

ncell

खतिवडा यसअघि कांग्रेस केन्द्रीय सदस्य थिए । उनी ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यसमेत भइसकेका छन् भने राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

१५औं महाधिवेशनमा सहमहामन्त्री पदमा खुला समूहबाट खतिवडासहित विभिन्न नेताहरूले उम्मेदवारी दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर