(वैशाख ५ गते, बुधबार)
मेष : नयाँ कार्यमा सावधानी राख्नुहोला । विदेश यात्राको योग छ ।
वृष : सामाजिक सहयोग बढ्नेछ । मनोबल उच्च रहनेछ ।
मिथुन : शैक्षिक कार्यमा सफलता मिल्नेछ । लेनदेनमा सावधानी राख्नुहोला ।
कर्कट : यात्रा सफल र सुखद रहनेछ । नाता–गोतासित भेटघाट हुनेछ ।
सिंह : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । व्यापारिक कार्यहरूमा राम्रो लाभ हुनेछ ।
कन्या : सम्बन्धहरूमा विवाद पर्ने योग छ । स्वास्थ्य राम्रो रहनेछ ।
तुला : प्रशस्त मात्रामा धन कमाई हुनेछ । खर्चमाथि नियन्त्रण राख्नुहोला ।
वृश्चिक : नयाँ काम बन्नेछ । रोजगार प्राप्तिको योग छ ।
धनु : प्रसिद्धिमा वृद्धि हुनेछ । शैक्षिक प्रगति हुने योग छ ।
मकर : खर्चमाथि नियन्त्रण राख्नुहोला । सभा समारोहमा सहभागी हुनुपर्ने योग छ ।
कुम्भ : धनलाभमा कमी आउनेछ । विरोधी सक्रिय रहनेछन् ।
मीन : सामान्य रोकावटले अशान्ति दिनेछ । आत्मविश्वास राख्न जरुरी छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies