काठमाडौं : टर्किस खाना विश्वभर चर्चित छ । टर्किस खानाको स्वाद लिनेहरुको संख्या दिनानुदिन बढ्दै जाँदा टर्किस रेस्टुरेन्टहरु पनि विश्वभर फैलँदो क्रममा छ । नेपालमा पनि टर्किस खाना खान चाहनेका लागि लोकप्रिय बनेको छ टर्किस रेस्टुरेन्ट ‘अलेभ कबाब सल्टनेट’ ।