काठमाडौं : भनिन्छ, हरेक आन्दोलनले नेता जन्माउँछ । २००७ सालको क्रान्ति होस् वा २०४६ सालको संयुक्त जनआन्दोलन । २०६२/६३ को जनआन्दोलन वा माओवादी सशस्त्र विद्रोह अथवा मधेश आन्दोलन सबैबाट नेता जन्मिएका छन् । तिनै आन्दोलनबाट उठेका थुप्रै नेताहरू नै दलको नेतृत्व ...