लोकतन्त्रमा चुनावलाई जनताको उत्सव मानिन्छ । मतदाताले आफ्नो प्रतिनिधि छान्ने अवसर पाउँछन्, राजनीतिक दलहरूले आफ्ना विचार र कार्यक्रम प्रस्तुत गर्छन् र राज्यको शक्ति नयाँ जनादेशमार्फत पुनः व्यवस्थित हुन्छ । तर नेपालजस्ता विकासोन्मुख देशमा चुनावसँग अर्को यथार्थ पनि जोडिएको हुन्छ– बजारमा ...