काठमाडौं : नेपालमा महिलाहरूमा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ । क्यान्सरको कारणबाट महिलाहरूको मृत्यु हुनेमा भने यो पहिलो स्थानमा छ ।
स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम क्यान्सर मुख्य गरेर एचपिभी भाइरसको संक्रमणबाट हुने ...