आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल जेठ ७ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल वैशाख ३१ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल वैशाख २४ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल वैशाख १७ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल वैशाख १० गते छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल वैशाख ३ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०७९ साल चैत २६ गते आइतबार छापिएको कार्टुन ।
काठमाडौं : सिटिजन्स बैंक र दृष्टि आइ केयरबीच समझदारी भएको छ । बैंक र दृष्टि आई केयरबीच ग्राहकलाई छुट दिने समझदारी भएको हो । सिटिजन्स बैंक कलंकी स्थित दृष्टि आई केयर सेन्टरबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने सम्झौतामा भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले दृष्टि आइ केयरमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी बिस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०७९ साल चैत १९ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०७९ साल चैत १२ गते आइतबार छापिएको कार्टुन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies