२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

कैलालीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत

hardik ivf
मध्यान्ह
२०८१ माघ २७ गते ११:३९
कैलालीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत

कैलालीः कैलालीको धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत भएकी छिन् । बाजुरा घर भइ अध्ययनका लागि धनगढी बस्दै आएकी १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर धनगढीकै १८ वर्षीय युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिइ किशोरीलाई आफ्नो घर लगेका थिए । किशोरीमाथि ती युवकले घरमै जबरजस्ती करणी गरेका थिए । करणीपश्चात् ती युक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise