२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले कसैसँग प्यानल नबनाउने 

hardik ivf
मध्यान्ह
२०८१ माघ २२ गते १०:३६
प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले कसैसँग प्यानल नबनाउने 

काठमाडौँ : राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनका लागि कसैसँग प्यानल नबनाउने निर्णय गरेको छ ।

वैदेशिक रोजगार व्यवसाय क्षेत्रमा अनेकौं प्रकारका समस्या रहेकोले ती समाधानका लागि ठोस काम गर्न सक्ने उम्मेदवारहरूलाई स्वतन्त्र रूपमा मतदान गर्ने अध्यक्ष भिष्म राज अधिकारीले मध्यान्हलाई बताए । 

उनले चुनावलाई केही ठूला संघसंस्थाले सुधारका भन्दा व्यक्तिगत प्रतिष्ठा र अहंकार प्रस्तुत गर्ने, जित हारका परम्परागत शैली अपनाएको भन्दै त्यसको विपरित सक्षम उम्मेदवारलाई मतदान गर्ने उनले बताए ।

ADVenergy

सम्बन्धित खबर

Advertise