२०८२ असोज ९ गते बिहिवार / Sep 25 , 2025 , Thursday
२०८२ असोज ९ गते बिहिवार
Ads

म्यानमारबाट दुई नेपालीको उद्धार

shivam cement
२०८२ असोज ९ गते ०६:२०
म्यानमारबाट दुई नेपालीको उद्धार

काठमाडौं : आकर्षक रोजगारीका नाममा अनलाइन स्क्यामिङ कार्यमा लगाइएका दुई नेपालीलाई थाइल्यान्डस्थित नेपाली दूतावाले उद्धार गरेको छ । थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको म्यावडीबाट उद्धार गरीएका उनीहरूलाई नेपाल पठाइएको छ ।

नेपाली दूतावासले टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याई दुई जनालाई बुधबार नेपाल फर्काइएको बताएको छ । 

दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डमा वैदेशिक रोजगारीका लागि नआउन पनि आग्रह गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise