काठमाडौं : संयुक्त राष्ट्रसंघमा नेपालले जलवायु परिवर्तनको विषय उठाउने भएको छ ।
पपराष्ट्र मन्त्रालयका अनुसार असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसक्रममा जलवायु परिवर्तनले पारेको असरको विषय उठाउने तय भएको हो । संयुक्त ...