२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

Nada
२०८१ चैत २९ गते १३:०३
Shares
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

काठमाडौं : दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं ल्याइएको छ । 

ncell

तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो ।

उनी सँगै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।

प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी छ ।

सम्बन्धित खबर