२०८२ मंसिर १ गते सोमवार / Nov 17 , 2025 , Monday
२०८२ मंसिर १ गते सोमवार
Ads

आफ्नै श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

shivam cement
२०८२ मंसिर १ गते १८:४३
Shares
आफ्नै श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

दाङः आफ्नै श्रीमती २५ वर्षीया सिता सुनारको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ गिठेपानीस्थित पुस्तक पसल गरी बस्ने रोल्पा परिवर्तन गाउँपालिका–१ घर भएका २३ वर्षीय सन्जु सुनार रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

सन्जुले सितालाई सामान्य विवादका कारण हत्या गरेको भनि वडा प्रहरी कार्यालय घोराहीमा जानकारी गराउनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


 

ADV

सम्बन्धित खबर