सुर्खेत : कर्णाली प्रदेश जलविद्युत् उत्पादनका लागि एक प्रमुख सम्भावनायुक्त क्षेत्र मानिन्छ । यहाँ दर्जनौं साना र ठूला जलविद्युत् आयोजना संचालन गर्न सकिने अध्ययनले पुष्टि गरेका छन् ।
यहाँको जलविद्युत् सम्भावनाले धेरै स्वदेशी र विदेशी लगानीकर्ताहरूलाई आकर्षित गरेको छ तर विभिन्न ...